पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ की २५ वर्षीया निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ की २५ वर्षीया निर"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा लागूऔषधसहित दुई महिला पक्राउ

२०८०, ३० श्रावण मंगलवार ०७:१९

साउन ३०, काठमाडौँ | भारतबाट लागूऔषध भित्र्याउन लागेकी दुई महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ की २५ वर्षीया निरा कुमारी चौधरी र सिरहा नगरपालिका १७ की ३० वर्षीया नमिमा खातुन छन् । उनी दुवै जना सिरहा नगरपालिका १४ खिरौनाबाट पक्राउ परेकी हुन् ।

प्रहरी चौकी खिरौनाका प्रहरी सहायक निरीक्षक दुर्गा प्रसाद यादवको टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा लागूऔषधसहित दुवै महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी चौधरीले बोकेको ह्यण्ड ब्यागबाट नाईट्रोभेट १० लेखिएको २० पता (६०० पिस ट्याब्लेट) र अर्की महिला खातुनको साथबाट ३१ हजार ५०० सय रुपैयाँ बरामद भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते