भदौ २, पर्सा | पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ। पर्साको १३ नम्बर गण प्रमुख रहेका थपलियाको शनिबार दिउँसो १ बजे मृत्यु भएको हो । उनको हृदयघात भएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए।
शनिबार बिहान ११:०५ मा साइकलिङ गरेर कार्यालयमा पुगेका एसपी थपलिया १५ मिनेट बेहोस भएका थिए। त्यसपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
यस बिषयमा तपाइको प्रतिक्रिया...!