काठमाडौं महानगरले दियो शुक्रबार सार्वजनिक बिदा

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।

यही भदौ १५ गते शुक्रबार रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!