२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारत विरूद्धको खेल जितेमा ५ लाख, प्रत्येक विकेट र छक्कामा ५०-५० हजार दिने निर्देशक पन्तको घोषणा

२०८०, १८ भाद्र सोमबार ०८:४९

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली टोलीलाई हौसला दिन नेतादेखि कलाकारसम्म खेल हुने स्थान श्रीलंकाको क्यान्डीस्थित पाल्केके रंगशाला पुगेका छन् । यो खेललाई लिएर चौतर्फी चर्चा छ । केही व्यावसायिक उत्पादनले खेलमा छक्का, चौका प्रहार गर्ने नेपाली खेलाडीलाई प्रतिसट पुरस्कार राशीको घोषणा गरेका छन् ।


यस्तोमा फिल्म निर्देशक तथा एक्सन कोरियोग्राफर चन्द्र पन्तले पनि भारतविरुद्धको खेलमा नगद पुरस्कार दिने घोषणा गरेका छन् । पन्त प्रमुख रहेको कम्पनी इन्सपायर नेपाल फाउण्डेसनले नेपालले खेल जितेमा टीमलाई पाँच लाख, प्रत्येक विकेटमा ५० हजार र प्रत्येक छक्कामा ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । नेपाल र भारतका सिनियर टोलीबीच नेपाली समयानुसार आज सवा ३ बजे श्रीलंकामा खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने