सन्दीप लामिछाने प्रकरण: पीडित किशोरीको जन्मदर्ता सम्बन्धि कागजात झिकाउन आदेश

Posted on: 07 Sep, 2023

भदौ २१, काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका ख्यातिप्राप्त खेलाडी सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अदालतले पीडित किशोरीको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । 


काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी बसाइसराइ गरी गएको कागजात स्थानीय तहबाट अभिलेख झिकाउने आदेश दिएको हो । 

बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही कागजात माग गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!