२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डोटीमा अटो दुर्घटना, एक जनाको मृत्यु

२०८०, २५ भाद्र सोमबार ०६:४४

भदौ २५,  डोटी | डोटीमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्लाको बडिकेदार गाउँपालिका-१ रुमाल भिरमा भएको दुर्घटना हुँदा सोही गाउँपालिका-३ कि ५८ वर्षीया कस्तुरीदेवी जेठाराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सहजपुर बोगटान दिपायल सडकमा बीपीनगरबाट खड्यौली जाँदै गरेको सुप ०१००१ ह ५४०६ नम्बरको अटो गए राति अन्दाजी ९ः३० मा दुर्घटना भएको हो ।

प्रहरी चौकी खड्यौलीका इन्चार्ज भास्कर दत्त पन्तले अटो चालक बडीकेदार-१ का उत्तम बोहरा सामान्य घाइते भई प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए ।

रातिको समयमा घटना के कति कारणले भएको हो भन्ने नखुलेको पन्तको भनाई छ । अटो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने