२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुबईबाट मलद्वारमा लुकाइएको अवस्थामा भेटियो ९६० ग्राम सुन

२६ भाद्र २०८०, मंगलवार ११:३४

भदौ २६, काठमाडौँ | दुबईबाट मलद्वारमा लुकाएर एक यात्रुले करिब एक केजी सुन ल्याएको पाइएको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट काभ्रेका २८ वर्षीय बाबुलाल दोङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार दोङ सोमबार हिमालयन एयरलाइन्समार्फत दुबईबाट नेपाल आएका थिए ।

प्रहरीले विशेष सूचनाका आधारमा दोङलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । त्यसक्रममा उनको मलद्वारमा लुकाइएको अवस्थामा सुन भेटिएको हो ।

घटनाको अनुसन्धान गर्नेक्रममा प्रहरीले क्रेटा गाडी र बुलेट मोटरसाइकलसहित मंगलबार थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशीका ३३ वर्षीय जगत लामा र काभ्रेकै ३६ वर्षीय मिङ्मा दोर्जे स्याङ्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु