२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोलभेँडाको थोक मूल्य ५५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति छ ? (सूचीसहित)

३१ भाद्र २०८०, आईतवार ०५:२३

भदौ ३१, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ठुलो भारतीय गोलभेँडाको औसत थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ कायम रहेको जनाएको छ । समितिले आजको बजार भाउ तय गर्दै थोक बजारमा भारतीय गोलभेँडा ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको जनाएको हो ।

यसबाहेक, आज सानो गोलभेँडाको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ छ भने टनेल सानो गोलभेँडाको मूल्य प्रतिकिलो ७५ रुपैयाँ छ । यस्तै, रातो आलु प्रतिकिलो ५७ रुपैयाँमा बिकिरहेको छ भने सुकेको प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम छ । यता लोकल गाजरको थोक मूल्य किलोमा १२५ रुपैयाँ हुँदा बन्दा ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सेतो मुलाको मूल्य प्रतिकिलो ९५ रुपैयाँ, लाम्चो भन्टा ४५ रुपैयाँ र बोडी ५५ रुपैयाँ छ । यसबाहेक घिउ सिमी प्रतिकिलो ६५ रुपैयाँ, टाटे सिमी ७५ रुपैयाँ र तिते करेलाको थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ छ । यसबाहेक, परवर ४५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँ, पाकेको फर्सीको मूल्य प्रतिकिलो ४७ रुपैयाँ रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा