८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

टुक्राटुक्रा पारेर हत्या गर्ने युवा पक्रने हवल्दार पुलिस अफ दि मन्थ घोषित

१८ आश्विन २०७३, मंगलवार ०६:१०

समिक्षा घिमिरे/असोज १८, विराटनगर । विराटनगर १३ स्थित अक्सफोर्ड होस्टलका संचालकलाई टुक्राटुक्रा पारेर हत्या गर्ने अपराधमा संलग्नलाई पक्राउ गर्ने प्रहरी हवल्दार भाद्र महिनाको पुलिस अफ दि मन्थ भएका छन् । 

हत्यामा संलग्न युवाहरुलाई पक्राउ गर्न सफल प्रहरी हवल्दार भक्तबहादुर बिष्टलाई पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । 

सुनसरी औरावनी–५ घर भई विराटनगर–१३ मा अक्सफोर्ड होस्टेल संचालन गरी बसेका १९ वर्षीय  विनोद यादवलाई गत भाद्र २० गते राति धारीलो हतियारले हत्या गरी टाउको र दुबै घुँडा मुनिको भाग टुक्रा–टुक्रा पारी बोरामा प्याक गरिएको अवस्थामा भाद्र २१ गते विहान शव फेला परेको थियो ।

 यादवको हत्या पश्चात फरार भएका तीन युवकहरुलाई प्रहरीले १२ घण्टा नबित्दै सिमा क्षेत्रबाट पक्राउ गरेका थिए । यादवको हत्यामा संलग्नहरु पक्राउ गर्ने कार्यमा प्रहरी हवल्दार विष्टले निर्वाह गरेको भूमिकाको कदर गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहनका लागी उनलाई २०७३ साल भाद्र महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरिएको हो । मोरङ्ग प्रहरीले निरन्तर रुपमा प्रत्येक महिना उत्कृष्ट रुपमा कार्र्यसम्पादन गरेका प्रहरी लाई पुरस्कृत गर्ने गरेको छ । उनलाई एक कार्यक्रमका विच सम्मान गरिएको प्रहरी सोत ले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार