कात्तिक ५, काठमाडौँ । काठमाडौँ सहित आसपास जिल्लामा भूकम्पको लगातार झट्का महसुस भइरहेको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको पहिलो धक्का महसुस भएको  थियो । लगलै केहि मिनेटको अन्तरालमा भुकम्पको पराकंप महसुश भईरहेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, काठमाडौँ । काठमाडौँ सहित आसपास जिल्लामा भूकम्पको लगातार झट्का महसुस भइरहेको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको पहिलो धक्का महसुस भएको  थियो । लगलै केहि मिनेटको अन्तरालमा भुकम्पको पराकंप महसुश भईरहेको छ ।

२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भूकम्पको लगातार सातौँ झट्का, धादिङको खरी केन्द्रविन्दु (अपडेट)

२०८०, ५ कार्तिक आईतवार ०२:२३

कात्तिक ५, काठमाडौँ । काठमाडौँ सहित आसपास जिल्लामा भूकम्पको लगातार झट्का महसुस भइरहेको छ । आइतबार बिहान करिब ७ बजेर ३९ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस भएको  थियो । लगलै केहि मिनेटको अन्तरालमा भुकम्पको पराकंप महसुश भईरहेको छ ।

धादिङको खरी आसपास केन्द्रबिन्दु बनाई ६.१ रेक्टर स्केलको भुकम्प गएको हो । त्यस यता लगातार भुकम्पको झड्का महसुस भईरहेको छ । दशैंको अष्टमीका दिन घर-घरमा खसी बलि दिने तरखरमा रहेका बेला भुकम्पको महशुस भएपछि घर बाहिर निस्किएका थिए । लगातार भुकम्पको पराकंपको कारण त्रासको अवस्था सिर्जना भएको छ ।

भुकम्पको धक्का काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो