असोज २०, विराटनगर । युनिक कराते डोजोका बल्याक वेल्ट लिन सफल १६ जना खेलाडीहरुलाई पूर्वाञ्चल अनाथ आश्रममा  आज एक कार्यक्रमको बिच बेल्ट तथा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २०, विराटनगर । युनिक कराते डोजोका बल्याक वेल्ट लिन सफल १६ जना खेलाडीहरुलाई पूर्वाञ्चल अनाथ आश्रममा  आज एक कार्यक्रमको बिच बेल्ट तथा प"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

युनिक कराते डोजोका खेलाडीलाई बल्याक वेल्ट हस्तान्तरण

२०७३, २० आश्विन बिहीबार ०६:४५


असोज २०, विराटनगर । युनिक कराते डोजोका बल्याक वेल्ट लिन सफल १६ जना खेलाडीहरुलाई पूर्वाञ्चल अनाथ आश्रममा  आज एक कार्यक्रमको बिच बेल्ट तथा प्रमाणपत्र बितरण गरिएको छ । 

सम्मानित खेलाडीहरुलाई सभासद ऋषिकेस पोखरेल ले बधाइ तथा शुभकामना दिदै  देश विकाशको लागी  चौतफी विकाश गर्न खेलाडिको अग्रगामी रुपमा महत्वपूण भुमिका रहेको वताउनुभयो ।

सो क्रममा  लायन्स क्लवका पदकारीहरु लगायतले आगामी दिनमा उत्कृष्ट खेल प्रर्दशन गर्न शुभकामना दिनुभयो । सो कार्यक्रमा लिला ढुङ्गेल, रेवत कार्की, तुलसी पोखरेल, नित्तम चौहान, यादव पोखरेल, सीता पोखरेल, सीमा पोखरेल, खेम नेपाल, युबराज अधिकारी, एकराज ढकाल अमेरिकी अतिथी लगायत युनिक क्लबका पदाधिकारीहरुले डोजो खेलाडीलाई प्रमाणपत्र हस्तारण गर्नुभएको मोरङ्ग कराते प्रशिक्षक विनोद कुमार राउतले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन