२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

रंगेली प्रहरीद्धारा मन्दिर सरसफाई

२०७३, २१ आश्विन शुक्रबार १०:०२

असोज २१, विराटनगर | इलाका प्रहरी कार्यालय रंगेलीले आज विहान मोरडको रंगेली स्थित विभिन्न मठ मन्दिरहरुमा बृहत सरसफाई गरेको छ । भव्य रुपमा फुलपाती भित्रयाउने तयारी भइरहेको संसारी माई मन्दिर परीसर सहित प्रहरीले रंगेलीका आधा दर्जन मन्दिरहरुमा सरसफाई गरेको हो । 

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिचन्द्र रिजाल सहितको नेतृत्वको प्रहरी टोलीले कुटो, कोदालो र कुचो लिएर सरसफाई गर्नुभएको थियो ।

 सो अवसरमा प्रहरीले रंगेली स्थित कालि मन्दिर, दुर्गा मन्दिर, विरभद्रेश्वर नाथ महादेव मन्दिर, सत्यनारायण मन्दिर, कृष्ण मन्दिर परिसरको सरसफाई गरिएको थियो । प्रहरी निरिक्षक रिजालका अनुसार प्रहरी मेरो साथी अभियान अन्र्तगत ऐतिहासीक मठ मन्दिरहरु सधै सरसफाई राख्नु पर्छ भन्ने सन्देश सहित बडा दशैको अवसर पारेर सरसफाई गरिएको बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित