१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्युतको तार तान्ने क्रममा लडेर कामदारको मृत्यु

१५ मंसिर २०८०, शुक्रबार ०८:४५

असोज ८, बर्दिया | बर्दियाको राजापुर नगरपालिका-८ स्थित कोइली गाउँमा विद्युतीय पोलमा चढेर तार तान्ने क्रममा कामदारको मृत्यु भएको छ। ठेकेदारमार्फत काम गरिरहेका कञ्चनपुर निवासी १९ वर्षीय अभिषेक रानाको पोलबाट लडेर मृत्यु भएको हो।

एक निजी विद्यालयको बस गुड्ने क्रममा भुईँमा लत्रिएको तार इन्जिनमा फसेर तानिएपछि पोलबाट खसेका रानाको बुधबार मृत्यु भएको नेपाल विद्युत प्राधिकरण राजापुर वितरण केन्द्रका प्रमुख अनिल चौधरीले जानकारी दिए। 

बस प्रहरी नियन्त्रणमा रहेकोले अनुसन्धान भइरहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार