१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘कमेडी च्याम्पियन सिजन–३’ मंसिर २५ देखि प्रसारण हुँदै

१८ मंसिर २०८०, सोमबार ०८:५३

मङ्सिर १८, काठमाडौँ | स्ट्यान्डअप कमेडीको रियालिटी शोज ‘कमेडी च्याम्पियन सिजन–३’ यही महिनाको अन्तिमबाट प्रसारण हुने भएको छ । शोज प्रसारणको अन्तिम तयारी भइरहेको निर्देशक विशाल भण्डारीले जानकारी दिए । 

असोज महिनाबाटै शोज प्रसारण गर्ने भनिए पनि केही ढिलो भएको उनले बताए । 

“शोज प्रसारणको अन्तिम तयारी भइरहेको छ । यही मंसिरको २५ गतेबाट प्रशारण गर्ने तयारी छ,” निर्देशक विशाल भन्छन्, “यदि यो मितिमा प्राविधिक कारणले प्रसारण सम्भव भएन भने पुस २ गतेबाट प्रसारणमा आउनेछ ।” 

फिजिकल अडिसनमा गत वर्षजस्तै २४ जनाको प्रस्तुति प्रसारण गर्ने सम्भावना रहेको उनको भनाइ छ । विशालले निर्देशन गर्ने शोजको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । 

‘कमेडी च्याम्पियन’को सिजन–१ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार