१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘एनिमल’ ले छैटौं दिनसम्म कमायो ५२७ करोड भारु

२१ मंसिर २०८०, बिहीबार ०८:४२

मङ्सिर २१, काठमाडौँ |  रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ले विश्वभर उछाल कमाइ गरेको छ । यो फिल्मले ६ दिनसम्म विश्वब्यापी ५२७.६० करोड ग्रस कमाएको जनाइएको छ ।

फिल्मले ६ दिनमा भारतीय बक्स अफिसमा ३१४.५० करोड नेट भारु कमाइ गरेको ब्यापार विश्लेषक तरण आदर्शले उल्लेख गरेका छन् । जसमध्ये हिन्दी संस्करणमा २७८.४६ करोड भारु र दक्षिण भारतीय भाषामा ३६.०४ करोड नेट भारु छ ।

यो फिल्मले नेपालमा ६ दिनमा कम्तीमा ५ देखि ६ करोडबीचको नेरु ग्रस हाराहारीमा कमाइ गरेको अनुमान छ । यद्यपि, नेपालको आधिकारिक कमाइ आइसकेको छैन । बिहीवार पनि फिल्मको अकुपेन्सी ७० प्रतिशत हाराहारीमा छ जुन निकै आक्रामक हो । यो गतिमा अघि बढे फिल्मले नेपालमा शाहरुख खानका अघिल्लो फिल्म ‘जवान’लाई उछिन्ने प्रक्षेपण गरिएको छ ।

‘एनिमल’ विश्वब्यापी ५ सय करोड भारु कमाउने कपुरको दोस्रो फिल्म हो । यसअघि ‘सञ्जु’ले त्यो आँकडा तय गरेको थियो । खासगरि उत्तर अमेरिका र अष्ट्रेलियामा फिल्मले उछाल कमाइ गरिरहेको पिंकभिल्लाले जनाएको छ । ३ मिलियन अष्ट्रेलियन डलर कमाउँदै यो फिल्म अष्ट्रेलियामा सर्वाधिक कमाउने हिन्दी फिल्म बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार