२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

८ सैनिकको मृत्युपछि भी–२२ ओस्प्रे विमानका सबै फ्लिटलाई ग्राउन्डेड गर्दै अमेरिकी सेना

२०८०, २१ मंसिर बिहीबार ११:४६

एजेन्सी | अमेरिकी सेनाले आफ्नो  सीभी–२२ ओस्प्रे विमानको सम्पूर्ण फ्लिटलाई ग्राउन्डिङ गर्न थालेको छ। वायु सेनाको सो विमान जापानको तटमा दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका ८ जना सैनिकको मृत्यु भएको १ हप्तापछि भी २२ ओस्प्रेका सबै फ्लिलाई ग्राउन्डिङ गर्न लागिएको हो। 

युएस एयर फोर्स स्पेशल अपरेशन कमाण्डले विज्ञप्ति जारी गर्दै यसका कमाण्डर टोनी बाउर्नफेन्डले नोभेम्बर २९ को तटमा सीभी-२२ ओस्प्रेको दुर्घटनाबारे ‘अनुसन्धान जारी रहँदा जोखिम न्यूनीकरण गर्न’ स्ट्यान्डडाउनको निर्देशन दिइएको जनाएको छ। 

गत हप्ता दक्षिणी जापानको याकुसिमा टापुमा सो विमान दुर्घटना हुँदा त्यसमा सवार ८ जना चालक दलका सदस्यहरू मारिएका थिए। मारिने ती सबै एएफएसओसीका सैनिक थिए।

विज्ञप्तिमा भनिएको छ- प्रारम्भिक अनुसन्धानले सम्भावित उपलब्ध सामग्रीको विफलताले दुर्घटना निम्तिएको जनाएको छ। तर यसबारे वास्तविक कारण अझै पत्ता लागेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी