कांग्रेसको समानुपातिक सूचीका चार नाम फिर्ता

Posted on: 08 Dec, 2023

मङ्सिर २२, काठमाडौँ | समानुपातिक सूचीमा रहेका कांग्रेसका चार नेताको नाम फिर्ता भएको छ।

कांग्रेस सचिव कृष्णप्रसाद दुलालका अनुसार गोपालमान श्रेष्ठ, आनन्द ढुंगाना, अब्दुल सतार र बालकृष्ण पाण्डेको नाम फिर्ता गरिएको हो।

दुलालले केन्द्रीय समिति बैठकको निर्णय अनुसार नाम फिर्ता लिएको जानकारी दिए। फिर्ताको प्रयोजन भने स्पष्ट नभएको उनको भनाई छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!