१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पानमसलाको विज्ञापन गरेको भन्दै यी अभिनेतालाई कारबाहीको सूचना

२४ मंसिर २०८०, आईतवार ११:१४

मङ्सिर २४, काठमाडौं | बलिउडका तीन अभिनेतालाई सरकारले कारबाहीको सूचना पठाएको छ। शाहरूख खान, अक्षर कुमार र अजय देवगनलाई सरकारले सूचना पठाएको हो।

उनीहरूले सुतिजन्य पदार्थको विज्ञापन गरेको कारण केन्द्रिय सरकारले यस्तो सूचना पठाएको हो। सरकार पक्षको वकिलले यो बारे उच्चतम न्यायालयतर्फबाटै सुनुवाइ भएको बताउँछन्। केन्द सरकारले इलाहाबाद उच्च न्यायालयको लखनउ बेञ्चलाई पान मसाला विज्ञापनको मामिलामा अभिनेताहरूलाई कारबाही गर्न सूचना जारी गरेको जानकारी दिएको छ। 


योबारे न्यायालयले ९ मे २०२४ सुनुवाई गर्ने भएको छ। न्यायधिस राजेश चौैहानको एकल इजलासले अवहेलना याचिका पारित गरेको थियो। चौहानको एकल इजलासले केन्द्र सरकारलाई याचिकाकर्ताको प्रतिनिधित्वमा निर्णय गर्न निर्देशन दिएको हो। पानमसलाको प्रचारले युवा पुस्तालाई असर पुर्याएको भन्दै उनीहरूलाई कारबाही गर्न यस्तो आदेश दिएको हो।

न्यायालयले यसबारे गत अक्टोबर २२ मा सरकारलाई प्रतिवेदन दिएको थियो। तर अभिनेताहरूलाई कारबाही भएन। यसपछि उच्च न्यायालयले केन्द्र सरकारको कैबिनेट सचिवलाई नोटिस जारी गरेको हो। शुक्रबार भएको सुनुवाइपछि सरकारले यी अभिनेताहरूलाई यस्तो सूचना पठाएको हो। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार