२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रिस छोरासँग, हत्या आमाकाे

२०८०, २४ मंसिर आईतवार ११:५४

मङ्सिर २४, इटहरी | छोरासँगको विवादमा छुरा प्रहार गरि इटहरी खनारमा आइतबार दिउँसो एक महिलाको हत्या भएको छ।

इटहरी वडा नं. १२ की ५० वर्षीया भूमिकुमारी चौधरीको हत्या भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाइएको छ। दिउँसो १:१० बजेतिर सोही ठाउँका २३ वर्षे गणेश चौधरी भूमिकुमारीका छोरासँगको रिसिइबीले गर्दा घरमै विवाद गर्न पुगेका थिए।

त्यो बेला भूमिकुमारीका छोरा नभेटेपछि आमालाई नै छुरा प्रहार गरेको खुलेको इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीले बताए। छुरा प्रहारबाट सिकिस्त भएकी भूमिकुमारीलाई उपचारका लागि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको हो।

‘गणेश लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ,’ उनले भने, ‘भूमिकुमारीका छोरासँगको रिसिइबीले गर्दा घरमै विवाद गर्न गएको झोकमा आमालाई भेटेपछि आमालाई नै छुरा प्रहार गरेको खुलेको छ।’

गणेशलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी