१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गुडिरहेको बसमा युवतीमाथि बलात्कार

१ पुष २०८०, आईतवार ११:११

पुस १, उत्तर प्रदेश | भारतको उत्तर प्रदेशबाट जयपुर आउँदै गरेको बसमा एक युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । यस घटनामा एक अभियुक्त पक्राउ परेका छन् । अर्का अभियुक्त फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो घटना गत हप्ताको हो । यो घटना डिसेम्बर ९ मा कानपुरबाट जयपुर आउँदै गरेको बसमा भएको थियो । दुवै अभियुक्तले युवतीलाई पालैपालो बलात्कार गरेको आरोप छ । जयपुरको कानोटामा राति अबेर बस रोक्न चालकको केबिनमा एक यात्रुले ढकढक्याएपछि घटना बाहिर आएको हो। पक्राउ परेका मोहम्मद आरिफलाई प्रहरीले शनिबार अदालतमा पेस गरी जेल चलान गरेको छ ।

उत्तर प्रदेशकी ती युवतीले जयपुरको कानोटा प्रहरी चौकीमा एफआईआर दर्ता गराएकी छिन् । बस्सीका एसीपी फूलचन्द मीनाले घटनाको अनुसन्धान गरिरहेका छन् । एसीपी मीनाले यस केसको बारेमा बीबीसीलाई भनिन्, ‘युवतीको मेडिकल जाँचपछि मजिस्ट्रेटसमक्ष १६४ बयान लिइयो। एक अभियुक्त ४२ वर्षीय मोहम्मद आरिफलाई गिरफ्तार गरिएको छ। फरार दोस्रो अभियुक्तको खोजी भइरहेको छ र उनको युपीस्थित घरमा छापा मारिएको छ।’

उनले भनिन्, ‘आरोपी दुवै चालक र उत्तर प्रदेशका बासिन्दा हुन्। दुवैले बसको चालकको छेउमा रहेको क्याबिनमा पालैपालो बलात्कार गरेका थिए।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार