२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

झन्डै २० लाख नगदसहित हुण्डी कारोबारमा संलग्न एक ब्यक्ति पक्राउ

२०८०, १२ पुष बिहीबार ०६:५९

पुस १२, काठमाडौं | विराटनगरमा हुण्डी कारोबारमा संलग्न एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगर- ६ को केशलिया मार्गमा ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई स्रोत नखुलेको हुण्डी रकम १९ लाख ९० हजार रुपैयाँसहित बुधबार बेलुका पक्राउ गरेको हो ।


मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालले केशलिया मार्गमा संका लागेर जाँच गर्ने क्रममा साहसंग ठूलो रकम भेटिएको जानकारी दिए ।

सुनसरीको देवानगञ्ज गाँउपालिकाका साहको साथबाट रकम र को.७ प ५२२१ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको उनले बताए । यसक्रममा साहले बोकेको ठूलो रकमको स्रोत खुलाउन नसकेको प्रहरी नायब उपरिक्षक दाहालको भनाइ छ ।

हाल पक्राउ परेका साहलाई थप कार्वाहीका लागि सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ । मोरङ प्रहरीले पछिल्लोसमय हुन्डी कारोबारलाई नियन्त्रण गर्न अघि बढाएको विशेष अभियान अन्तर्गत गत कार्तिक १४ गते विराटनगर बजारबाट एक बालकलाई २१ लाख ८७ हजार रुपैयासहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी