१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिक्किममा ‘साम्प्रदायिक हिंसा भड्काउने’ भिडिओ राखेको आरोपमा खोटाङकी युट्युबर उमा पक्राउ

१५ पुष २०८०, आईतवार ०६:४०

पुस १५, काठमाडौँ | खोटाङकी एक चर्चित युट्युबर उमा चाम्लिङ राई सिक्किममा पक्राउ परेकी छिन् । सिक्किमको लोकसेमा आयोजना भएको साकेला नाचमा निम्तो दिएको भिडिओ सार्वजनिक गरेकी उनलाई त्यसैको आधारमा पक्राउ गरिएको हो ।

सिक्किमको राजधानी गान्तोकबाट पुगेको प्रहरी टोलीले उमालाई पक्राउ परेको हो । सिक्किमको सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य सिला राईले दिएको जाहेरीको आधारमा उमा पक्राउ परेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । राई शनिवार पक्राउ परेकी हुन् ।

भारतको मूलधारको मिडिया इन्डिया टूडेमा सिक्किमका पत्रकार सुजल प्रधानले लेखेको समाचार अनुसार आगामी चुनावलाई लक्षित गरेर उमा राईले ‘साम्प्रदायिक’ तथा ‘आतङ्ककारी हिंसा’ भड्काउन षडयन्त्र गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उमा राईले सिक्किमका विभिन्न समुदायको सामुदायिक हिंसा भड्काउन प्रवर्द्धन गरेको भन्दै परेको निवेदनको आधारमा पक्राउ गरिएको इन्डिया टूडेले उल्लेख गरेको छ ।

इन्डिया टूडेका अनुसार उमा राईलाई अदालतमा राखेर पाँच दिन थुनामा राखेर अनुसन्धान हुने भएको छ । भारतको मुलुकी अपराध संहिता अनुसार उमा राईलाई सजायको माग गरिएको इन्डिया टूडेले उल्लेख गरेको छ ।

भारतको आधिकारिक सरकारी समाचार एजेन्सी पीटीटआईको समाचारअनुसार उमा राईले साम्प्रदायिक हिंसा भड्काउने भिडिओ राखेका कारणले उनलाई भारतको मुलुकी अपराध संहिता अनुसार पक्राउ परेको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार