१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौंमा व्यक्ति अपहरण गरेको आशंकामा ४ जना पक्राउ

१५ पुष २०८०, आईतवार ०७:२२

पुस १५, काठमाडौँ | एक व्यक्तिलाई अपहरण गरेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

अपहरण वा कुनै लेनदेन विवाद हो भन्नेबारे अहिले अनुन्धान भइरहेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।

पीडित व्यक्तिले भने गत मंसिर १० गते आफूलाई अपहरण गरी साढे १३ लाख रुपैयाँ फिरौती लिएर छाडिएको दाबी गरेका छन्। रसुवा घर भएका एक व्यक्तिलाई एउटा समूहले नियन्त्रणमा लिएर रकम लिएको भन्ने बुझिएको प्रहरीले जनाएको छ।

लेनदेन विवाद भए पनि पीडित भनिएका व्यक्तिलाई गरिएको व्यवहार संकास्द देखिएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मुख्य व्यक्ति पक्राउ पर्न बाँकी नै रहेकाले अहिले नै अपहरण हो भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार