१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालकुमारी घटनाको छानबिन उच्चस्तरीय न्यायिक समितिमार्फत् गर्न कांग्रेसको माग

१५ पुष २०८०, आईतवार ०८:३४

पुस १५, काठमाडौँ |  सत्तागठबन्धन घटक नेपाली कांग्रेसले बालकुमारीमा दुई युवाको मृत्यु भएको विषयमा छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउन सरकारसँग माग गरेको छ । केन्द्रीय कमिटीको बैठकले सत्यतथ्य छानबिनको लागि समिति बनाउन माग गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने, उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेर घटनाको सत्यतथ्य पत्ता लगाउन दोषीलाई कानूनी कारबाही गर्न माग गर्छ । उनले मृतकका परिवारका एकजनालाई रोजगारी र उचित क्षतिपूर्तिको समेत माग गरेको छ ।

बालकुमारी घटनाको छानबिनका लागि गृहमन्त्रालयले समिति बनाएको थियो । उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका-१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार