वैदेशिक रोजगार विभागको महानिर्देशकमा डण्डुराज घिमिरे

Posted on: 31 Dec, 2023

पुस १५, काठमाडौँ | वैदेशिक रोजगार विभागको महानिर्देशकमा डण्डुराज घिमिरे नियुक्त भएका छन् ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव डण्डुराज घिमिरेलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरिएको हो ।

घिमिरेले शुक्रबार विभागको महानिर्देशकको रुपमा पदबहाली गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!