२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जव एयरपोर्टमा हर्क साम्पाङलाई सोधिन्छ – ‘सर भिआइपी लाउन्जबाट जाने हो कि?’

२०८०, १८ पुष बुधबार ०६:५५

पुस १८, काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू भिआइपी नभएर जनताको सेवक भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आज विहान एक स्ट्याटस राख्दै मेयर साम्पाङले जनप्रतिनिधिको रुपमा आफु जनताको सेवक भएकाले हवाई यात्रा गर्दा विमानस्थलमा भिआइपी लाउन्जको प्रयोग नगर्ने गरेको बताएका छन् ।


उनले फेसबुकमा लेखेका छन्, ‘AirPort मा मलाई सोधिन्छ: ” सर VIP launge बाट जाने हो कि ?” म भन्ने गर्छु: ” म VIP होइन हजुर ! म त P मात्रै हुँ !” अनि लाइनमा सर्बसाधरण सङ्गैमा उभिने गर्छु ! मलाई थाहा छैन जुन जनताको घरदैलोमा पुगी नमस्कार गरेर भोट माग्ने म जाबो सानो सेवक, जनताको आदेश पालक पाले कुन अर्थमा आज म जनता भन्दा ठुलो भएँ र ? नहुने ढर्‍आले बिग्रेको यो देशलाई सही शैली र मार्गमा ल्याउनै पर्छ ! करोडौँ, अर्बौँ रुपैयाँ फलुज खर्च गर्नु हुन्न ! शोसकी र सामन्ती चलनको यस्ता नयाँ स्वरुपलाई चिनेर अन्त्य गर्नै पर्छ ! जय देश !’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी