विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार"/>

१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिभुवन विमानस्थलमा भन्सार जाँच क्षेत्रलाई थप फराकिलो बनाइयो

१८ पुष २०८०, बुधबार ०९:१५

पुस १८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार चेक जाँच क्षेत्र फराकिलो बनाइएको छ ।


विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार बढी भीडभाड हुने क्षेत्र विस्तार गरेसँगै यसले यात्रुको आवागमनलाई सहज बनाउने छ ।

विगतमा साँघुरो भई बढी भीड हुने क्षेत्रलाई विस्तार गरिएको हो । त्रिभुवन विमानस्थल भित्र अहिले विभिन्न भौतिक संरचना सुधारमा काम भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने