नरी बडु | असोज ३०, बैतडी | जिल्लाको तल्लो स्वराड क्षेत्रमा पर्ने दुर्गास्थान गाविस– ३ पुजरागाँउका दिपकराज बडुले रचना गरेको डेउडा गितमा सुदूरपश्चिमका चर्चित डेउडा गायक म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | असोज ३०, बैतडी | जिल्लाको तल्लो स्वराड क्षेत्रमा पर्ने दुर्गास्थान गाविस– ३ पुजरागाँउका दिपकराज बडुले रचना गरेको डेउडा गितमा सुदूरपश्चिमका चर्चित डेउडा गायक म"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बडुले रचेको गितमा औझिले स्वर भरेपछि चर्चित

२०७३, ३० आश्विन आईतवार १२:५४

नरी बडु | असोज ३०, बैतडी | जिल्लाको स्वराड क्षेत्रमा पर्ने दुर्गास्थान गाविस– ३ पुजरागाँउका दिपकराज बडुले रचना गरेको लोक दोहोरी गितमा सुदूरपश्चिमका चर्चित डेउडा गायक महेश कुमार औझि र चर्चित गायिका टिका पुनले स्वर भरेपछि चर्तित बनेको छ ।

पुख्र्यौली घर जिल्लाको शर्माली गाविस भई हाल कञ्चनपुरको सुडामा बसोबास गर्दै आएका संगित प्रेमि प्रकास कलौनीको सहयोगमा बडुले हिन्दुहरुको महाँन चाड दशै र तीहारलाई लक्षित गरी उक्त गित बजारमा ल्याएका हुन् ।

“ए मेरी प्यारी नरुनु यस पालि” नामक  डेउडा गितमा सुदूरपश्चिमको कला र संस्कृतिलाई गितमार्फत झल्काईएको छ । पश्चिमका युवाहरुको रोजगारीको मुख्य गन्तव्यका रुपमा मानिने भारतमा जादाको पिडा र वर्ष दिनपछि आउने चाडबाडमा घर आउन नसकेको भाव उक्त गितले प्रतिविम्बीत गरेको छ ।

घरबाट श्रीमती र बच्चाहरुले परदेशबाट कहिले आउने भनेर भनिरहने उता परदेशीलाई धन कमाउने पिरले परिवारको माया समेत मार्नु पर्ने हाम्रो समाजको तितो सत्यलाई गितमा सार्वजनिक गरीएको छ ।

पछिल्लो समय जिल्लाको स्वराड क्षेत्रका युवा गायकहरुले स्थानीय कला संस्कृतीलाई जगेर्ना गर्न तल्लीन छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल