चितवनमा गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

Posted on: 06 Jan, 2024

पुस २१, चितवन | चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२३ मा गैँडाको आक्रमणबाट घैला घारीका ६० वर्षीय पूर्णबहादुर बोटेको मृत्यु भएको भरतपुर प्रहरीले जानकारी दिए । घैलाघारी सामुदायिक वनभित्र बोटेको शव भेटिएको प्रहरीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!