२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भुटान एयर–७७३ मा चरा ठोक्कियो

२०८०, २३ पुष सोमबार ०६:५५

पुस २३, काठमाडौँ | भुटानको ड्रुक एयर–७७३ को जहाजमा आज बिहान चरा ठोक्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली उडान भर्ने क्रममा चरा ठोक्किएको हो।

विमानस्थल स्रोतका अनुसार आज बिहान ८ः४० बजेको जहाजमा चरा ठोक्किएको हो। 

चरा ठोक्किए पनि जहाज सुरक्षित दिल्लीका लागि उडान भरिसकेको छ। 


स्रोतले उक्त जहाजमा ठोक्किएको चरा धावनमार्गमा मृत फेला परेको जानकारी दिएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक सुवास झाले घट्नाको पुष्टि गरेका छन्। ‘विमान उड्ने बित्तिकै सानो चरा ठोक्किएको हो। विमानमा कुनै क्षति पुगेको छैन। विमान दिल्लीमा अवतरण गरिसक्यो’,उनले  भने। 

यसअघि पनि यो विमानस्थलमा पटक–पटक चरा ठोक्किएको छ। विमानस्थल वरपर सरसफाइको अभावले गर्दा विगतमा पनि यस्ता घटना हुँदै आएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी