२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमान् पक्राउ

२०८०, २३ पुष सोमबार ०८:२५

पुस २३, काठमाडौँ | लमजुङमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । २१ वर्षीया श्रीमती रितु वि.क. लाई धारिलो हतियार (दाउ) प्रयोग गरी गम्भीर घाइते बनाएको अभियोगमा दोर्दी गाँउपालिका ४ बस्ने बर्ष २६ को कुमार वि.क. लाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

वि.क.ले गत शुक्रबार मर्स्याङदी गाँउपालिका ७स्थित ससुराली घरमा श्रीमती रितुको घाटी र टाउकोमा धारिलो हतियार प्रहार गरी घटनास्थलबाट फरार भएका  थिए  । फरार वि.क.लाई पुस २१ गते बिहानको समयमा मर्स्याङदी गाउँपालिका ३ बाट लुकीछिपी हिँडेको अवस्थामा प्रहरीले फेलापारी पक्राउ गरेको हो  । पक्राउ परेका वि.क. उपर पुस २२ गते जिल्ला अदालत लमजुङबाट ज्यान मार्ने उद्योग मुद्दामा ७दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी