१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेनुकाको स्वर रहेको गीत ‘बादलु माथि’ सार्वजनिक

२४ पुष २०८०, मंगलवार ०९:४३

पुस २४, काठमाडौँ | भारतीय रियालिटी शो इन्डियन आइडल १४ मा भर्खर टप ११ मा पुग्न सफल गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘बादलु माथि’ सार्वजनिक भएको छ । गीत गायनमा मेनुकालाई गायक संगीतकार राजनराज शिवाकोटीले साथ दिएका छन् । 


गीतमा शब्द एवं संगीत राजनराज शिवाकोटीकै रहेको छ । गीतले इन्डियन आइडलमा उनको थप मनोबल बढ्ने विश्वास रहेको संगीतकार सिवाकोटीले गरेका छन् । ‘नेपाली चेलीलाई भारतीय भूमिका मिलिरहेको सफलतालाई थप ऊर्जा मिलोस् भनेर गीत बनाएको हो’ सिवाकोटीले भने ।

मेनुका इन्डियन आइडल १४ को उपाधि दाबेदारमध्ये एक हुन्  । आफ्नो गायनले अहिलेसम्म उनले जज र दर्शकहरू सबैको मन जित्दै आइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो