२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी सैनिकलाई जेल सजाय

२०८०, २४ पुष मंगलवार १०:३८

पुस २४, काठमाडौँ | चीनलाई संवेदनशील सैन्य जानकारी उपलब्ध गराएको स्वीकार गरेका अमेरिकी नौसेनाका एक सैनिकलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । २६ वर्षीय वेनहेङ जाओले गत अक्टोबरमा घूसको बदलामा चिनियाँ गुप्तचर संस्थालाई सूचना चुहाएको स्वीकार गरेका थिए ।

झाओ क्यालिफोर्नियाको नौसेनाको बेसमा पेटी अफिसरका रूपमा कार्यरत थिए । अमेरिकी अधिकारीहरूका उनले सन् २०२१ देखि २०२३ को बिचमा चीनलाई अमेरिकी सेनाको सैन्य अभ्यास, आन्तरिक निर्देशन र भौतिक पूर्वाधारको बारेमा सूचना दिएका थिए ।


उनले विशेष रूपमा इन्डो प्यासेफिक क्षेत्रमा अमेरिकी नौसेनाले गर्ने सैन्य अभ्यासको बारेमा जानकारी चुहाएका थिए । त्यस्तै, उनले जापानको ओकिनावा टापुमा रहेको अमेरिकी सैन्य बेसको राडार सिस्टमको बारेमा पनि सूचना चिनियाँ पक्षलाई दिएका थिए ।

ओकिनावामा रहेको अमेरिकी सैन्य बेसलाई एसिया क्षेत्रमा अमेरिकी अप्रेसनका लागि संवेदनशील मानिन्छ । पछिल्ला वर्षहरूमा अमेरिकाले इन्डो प्यासेफिक क्षेत्रलाई सुरक्षाको मुख्य प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी