लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका लागि माग्यो आवेदन आह्वान

Posted on: 10 Jan, 2024

पुस २५, काठमाडौं | लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त माग गरेको छ । 

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!