१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साथीको कोठामा अचेत भेटिएका युवकको मृत्यु

२७ पुष २०८०, शुक्रबार ०८:१०

पुस २७, काठमाडौं | भक्तपुरको मध्यपुर थिमीस्थित साथीको घरमा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ। मध्यपुर थिमी- ९, बोडे निलबाराही २ नम्बर गेट नजिक रहेको ओमबहादुर खड्काको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको लिसखुपाखर गाउँपालिका- ७ घर भएका २५ वर्षीय रोमन कार्कीको कोठामा उनका साथी २६ वर्षीय सुजन तामाङ बिहीबार बिहान अचेत भेटिएका थिए।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। बिहीबार बिहान कोठामा अचेत अवस्थामा फेला परेका तामाङलाई उपचारको लागि प्रहरीले मध्यपुर अस्पताल पुर्‍याएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए।

तामाङ विगत पाँच दिनदेखि कार्कीको कोठामा बस्दै आएका अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। तामाङको घर पनि सिन्धुपाल्चोकको लिसखुपाखर गाउँपालिका– ७ नै हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन