८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

छैठौं विरेन्द्रनगर च्यालेन्ज कपको आयोजना हुदै

१ कार्तिक २०७३, सोमबार ०५:१७

कार्तिक १, विराटनगर | विरेन्द्रनगर क्रिकेट क्लबले शुभ दिपावली तथा छठ पर्वको अवसरमा छैठौं विरेन्द्रनगर च्यालेन्ज कपको आयोजना गर्ने भएको छ ।

मोरङको पथरीशनिश्चरे ५ मा अवस्थित सो क्लबलेकात्तिक ३ गतेदेखि सुरु हुने उक्त क्रिकेट प्रतियोगिताको आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो ।

सो खेलमा झापा, मोरङ सुनसरीका १८ वटा क्रिकेट क्लबहरुको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद रु. २५ हजारका साथमा ट्रफी, मेडल, प्रमाण–पत्र अनि उपविजेताले नगद रु. १५ हजारका साथमा ट्रफी, मेडल, प्रमाण–पत्र पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटम्यान तथा उत्कृष्ट फिल्डरले पनिपुरस्कार पाउनेछन् । क्रिकेट प्रतियोगिता सुरुवातदेखि अन्त्यसम्म करिब १ लाख ५० हजार रुपैया बजेट लाग्ने र प्रतियोगिता २०६८ सालदेखि गर्दै आइरहेको आयोजकका संयोजक हेमन्त ओझाले जानकारी दिनुभयो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता