८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

२ वर्षअघि होटलको छतबाट हाम्फालेर भागेका अभियुक्त पक्राउ

१ कार्तिक २०७३, सोमबार १३:००

कात्तिक १, कपिलबस्तु । हातहातियार तथा खरखाजाना मुद्धाका एक जना फरार अभियुक्तलाई २ बर्ष पछि पक्राउ गरिएको छ ।

२०७१ साउन १९ गते देखी फरार रहेका दाङ जिल्लाका ३३ बर्षीय लोक बहादुर बुढालाई उनकै घरबाट पक्राउ गरिएको वडा प्रहरी कार्यलाय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिए ।

चन्द्रौटामा रहेको प्युठानी होटलमा छापा मार्ने क्रममा लोकबहादुर बुढा र बसन्त घर्तिलाई आत्याधुनिक एक थान पेस्ताल र दुई राउन्ड गोली सहित घर्तिलाई पक्राउ परेका थिए । तर बुढा होटलको छतबाट हाम्फालेर भागेका थिए । बुढा दाङ प्रहरीको सहयोगमा पक्राउ परेका हुन् ।

बुढामाथि हातहातियार तथा खरखाजाना मुद्धा रहेकोले विशेष सुराकीको आधारमा पक्राउ गर्न सफल भएको र बुढामाथि जिल्ला अदालतले ४ बर्ष कैद सजाय सुनाएको वडा प्रहरी कार्यलाय चन्द्रौटाले जनएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता