"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हात गुमाएकाले मस्तिष्कमा चिपको प्रयोगबाटै कम्पयुटरदेखि मोबाइलसम्म चलाउन सक्ने मस्कको दाबी

२०८०, १६ माघ मंगलवार ०८:५७

माघ १६, काठमाडौँ | टेस्ला मोटर्सका सिईओ तथा ‘स्पेस एक्स’ का संस्थापक एलोन मस्कले मानव मस्तिष्कमा चिप प्रतयारोपणबट कम्पयुटरदेखि मोबाइलसम्म चलाउन सक्ने दाबी गरेका छन् ।


एलोन मस्कले आफ्नो एक्स अर्थात साविकको ‘ट्वीटर’ मा पहिलोपटक मावन मस्तिष्कमा ‘न्युरोलिंक’ प्रत्यारोपण गरिएको दाबी गर्दै हात नभएकाहरुले पनि कम्पयुटरदेखि मोबाइलसम्म चलाउन सक्ने सेयर गरेका हुन् । उनले मस्तिष्कमा ‘न्युरोलिंक’ चिपको प्रयोग गरेर मानिसले मस्तिष्कबाटै सोचेर आफ्नो कम्पयुरटर मोबाइल लगायत सबैकुरा चलाउन सक्ने उल्लेख गरेका छन् ।

उनले प्रारम्भिक परिणमहरुले आशाजनक न्युरो स्पाइक पत्ता लगाउने देखिएको उल्लेख गरेका छन् । भने, यसको सुरुवात हात गुमाएकाहरुबाट गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति