माघ १८, काठमाडौँ | बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई सरकारी वकिल कार्यालय काठमाडौंमा लगिएको छ । उनलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय, रामशाहपथ लगिएको हो ।

चौधरीसँगै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।