२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पूर्वी नेपाल विकास सहयोग केन्द्रद्धारा बिभिन्न ६ जना व्यक्तित्व सम्मानित

२०७३, २ कार्तिक मंगलवार ०७:४६

सुधा भारति | कात्तिक २, विराटनगर | जापनमा बस्ने नेपालीहरुको संस्था पूर्वी नेपाल विकास सहयोग केन्द्रले मोरङका विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वलाई सम्मान गरेको छ । 

आज विराटनगरमा आयोजित कार्यक्रमबीच कृष्ण मंगलबारेका कृषक उदयचन्द्र श्रेष्ठ, विराटनगरकी जुत्ता उद्यमी चम्पा नेपाल, व्यवसायी पुनित पौडेल, पोखरिया उच्च माविका प्राचार्य खेमराज भट्टराई, अन्नपूर्ण पोष्टका पत्रकार कुमार लुइँटेल र कलाकार निरोज गौतमलाई नगदसहित सम्मानित गरेको हो ।

सांसद पवनकुमार शारडा,मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राया, पूर्वी नेपाल विकास सहयोग केन्द्र जापानका अध्यक्ष सुभाष प्रसाद लोहनी, उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, प्राज्ञ दधीराज सुवेदी र जिल्ला सहकारी संघ मोरङका सदस्य रामचन्द्र गौतमले संयुक्त रुपमा सम्मान गरे ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्ट, केन्द्रका सदस्य अमित गौतम र सल्लाहकार आनन्द कोइरालाले नेपालीहरु जहाँ रहेपनि आफ्नो मुलुक प्रति चिन्तित रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित