८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एकै दिनमा ८५ जडिया प्रहरी नियन्त्रणमा

२ कार्तिक २०७३, मंगलवार १०:३९

सम्राट सिंह | बझाङ २, कात्तिक | बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा पूर्णिमाको दिन लाग्ने धार्मिक तथा ऐतिहासिक सुर्मादेवि मेलाको दिन ८५ जडिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलाको दिनमा जाँडरक्सी सेवन गरेर होहल्ला गर्ने जडिँयालाई  प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेलामा भलिबल,डेउडा र विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो । सुदूरपश्चिमका पहाडि जिल्ला बाजुरा, डोटी र अछामबाट पनि भक्तजनहरु आएका छन । 

नियन्त्रणमा रहेका जडिँयालाई २ हजार जरिवाना गराउने निर्णय भएको सुर्मादेवि मेला व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र बिष्टले बताए  । उनले भने जरिवानाबाट उठेको सम्पुर्ण रकम सामाजिक काममा लगाउने छु ।  

मदिरा सेवन गरी समाज बिथोल्न खोज्नेलाई प्रहरीले समयमै नियन्त्रणमा लिएपछि मेला शान्तिपुर्ण तरिकाले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका डियसपी नरेन्द्र चन्दले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता