२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दक्षिण अफ्रिकाविरुद्ध रविन्द्रले बनाए २४० रन, बन्यो नयाँ रेकर्ड

२०८०, २२ माघ सोमबार ०५:४४

माघ २२, काठमाडौं | न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रले नयाँ किर्तिमान बनाएका छन् ।

दक्षिण अफ्रिकाविरुद्धको जारी टेस्टमा २४० रन बनाएका रविन्द्रले न्यूजील्याण्डबाट डेभ्यु शतक बनाउने क्रममा धेरै रन बनाउने किर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन् ।


यस अघि आफ्नो डेभ्यु टेस्ट शतक बनाउने क्रममा १९९९ मा  म्याथ्यू सिनक्लेयरले २१४ रन बनाएका थिए । यो किर्तिमान अब रविन्द्रको नाममा गएको छ ।

यस टेस्टमा पहिला ब्याटिंग गरेको न्यूजील्याण्ड ५११ रन बनाउदै अल आउट भएको छ र दक्षिण अफ्रीकाले आफ्नो पहिलो ब्याटिंग शुरु गरेको छ ।

यस क्रममा रविन्द्रले केन विलियम्सनसँग तेस्रो विकेटका लागि २३२ रनको साझेदारी गरेका थिए भने डार्यल मिचेलसँग १०३ रनको तथा ग्लेन फिलिपसँग ८२ रनको साझेदारी गरेका थिए ।

यस टेस्टमा विलियम्सनले ११८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै दक्षिण अफ्रिकाका कप्तान निइल ब्राण्डले सर्बाधिक ६ विकेट लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति