१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाका तत्कालीन गाविस सचिव घिमिरे भ्रष्टाचार मुद्दामा दोषी ठहर, ४ वर्ष कैदको फैसला

२२ माघ २०८०, सोमबार ११:२८

माघ २२, काठमाडौँ | विशेष अदालतले सिरहाको तत्कालीन राजपुर गाउँ विकास समितिका सचिव केशव घिमिरेलाई भ्रष्टाचार मुद्दा  दोषी ठहर गरेको छ। विशेषले सोमबार उनलाई दोषी ठहर गर्दै  ४ वर्ष कैद र बिगो तथा जरिवाना भराउने फैसला सुनाएको छ।

विशेषले भ्रष्टाचार निवारण ऐनको दफा १७ अनुसार ३ वर्ष कैद र  २४ लाख ९२ हजार ५ सय १० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ। त्यस्तै विशेषले उनलाई थप १ वर्ष क कैद र २ लाख ६७ हजार  २६ रुपैयाँ भ्रष्टाचार निवारण ऐनको दफा ८(१) बमोजिम हुने फैसलामा भनेको छ। 

विशेष अदालतका अध्यक्ष टेकनारायण ढुङ्गाना, न्यायाधीशहरु तेजनारायणसिंह राई र  मुरारिबाबु श्रेष्ठको इजलासले यस्तो फैसला सुनाएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेले आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।  

अख्तियारले आन्तरिक आय तथा सामाजिक सुरक्षा भत्ता बापतको करिब २५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले सचिव घिमिरे सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

विशेषले सिरहाका तत्कालीन तीन गाविसले बिगो भराई पाउने ठहर पनि गरेको छ। विशेषले घिमिरेसँग सिरहाको तत्कालीन राजपुर गाविसले २ लाख २६ हजार ६ सय ३३ रुपैयाँ, अर्नमा प्रारा गाविसले २२ लाख ६५ हजार ८ सय ७७ र तत्कालीन राजपुर गाविसले २ लाख ६७ हजार २६ रुपैयाँ बिगो घिमिरेबाट पाउने फैसला सुनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल