२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

आफ्नै श्रीमती र डेढ वर्षे नातिलाई खुकुरी प्रहार गर्ने पक्राउ

२०७३, २ कार्तिक मंगलवार १२:१९

प्रकाश धौलाकोटी | कात्तिक २, तेह्रथुम । मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती र नातिलाई खुकुरी प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले तेह्रथुमको ओख्रे–४ का ५९ वर्षीय पुर्ण तिगेलालाई श्रीमती गोमा लिम्बु र डेढ वर्षे नाति अनुप मादेनलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ गरेको हो । तिगेलाले आइतबार साँझ अत्यधिक मदिरा सेवन गरी श्रीमती र नातिलाई खुकुरी प्रहार गरेको स्थानीयको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको शुक्रबारे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पर्शुराम गिरीले जानकारी दिनुभयो । 

खुकुरी प्रहारबाट घाइते बनेका तिगेलाकी श्रीमती र नातिलाई भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घरैमा राखिएको छ । तिगेलालाई इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो