१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोकाविरुद्द डिफ्युजन नोटिस जारी

२४ माघ २०८०, बुधबार ०९:२४

माघ २४, काठमाडौँ | सुन तस्करी प्रकरणमा जोडिएकी अमला  रोकाविरुद्द डिफ्युजन नोटिस जारी भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो( सिआईबी) काे पत्राचारपश्चात इन्टरपोलले उनीविरुद्द  डिफ्युजन नोटिस जारी गरेको हो। उनी सुन तस्करी प्रकरणमा थुनमामा रहेका चीनिया नागरिक दावा लामाकी श्रीमती हुन्। 


रोक्का ६० किलो सुन तस्करी प्रकरणका मुख्य योजनाकारमध्येका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । अमला को नाममा दावाले काठमाडौंको ठमेलमा होटल भियना सञ्चालन गरेका थिए । अमला मार्फत नै दावाले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग सम्बन्ध बनाएका थिए । दाबासँगको तस्बीर सार्वजनिक भएपछि माओवादी नेता पुन पनि विवादमा तानिएका थिए ।

गत साउनमा हङकङबाट तस्करी गरेर काठमाडौं ल्याइएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा ९ विदेशीसहित २९ जना विरुद्ध मुद्दा दायर भएको थियो । आरोपीमध्ये २६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सहो मुद्दाको आरोपी फरार अमला रोक्कालाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी भएको हो । सोही मुद्दाका आरोपी माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीका नेता जीवन चलाउने पनि फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल