गाँजा र हरिणको सिङसहित महिला पक्राउ

Posted on: 07 Feb, 2024

माघ २४, मोरङ | मोरङको रंगेली ७ चिनामारीबाट गाजा र हरिणको सिङसहित एक महिला पक्राउ परेकी छिन् ।

५५ वर्षीय सागर देवीले घरमा लुकाइ राखेको अवस्थामा १ केजी ६९७ ग्राम गाजा र ४ थान हरिणको सिंह फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाई‌ंले बताए । 

उनलाई लागुऔषध ओसार पसारमा मुद्दा दर्ता गरिने चौलागाईंले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!