१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेयर बालेन साह विरुद्ध प्रदर्शन

२५ माघ २०८०, बिहीबार १२:०८

माघ २५, काठमाडौँ | देशका विभिन्न भागबाट आएका पीडितले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह विरुद्ध बिहीबार प्रदर्शन गरेका छन्।

सरकारले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि पीडितहरू खुलामञ्चमा प्रदर्शन गर्न खोजेका थिए। महानगरले रोक लागएपछि पछिल्लो समय रत्नपार्कस्थित शान्ति बाटिकामा प्रदर्शन गर्दै आएका थिए।


अहिले आएर महानगरले शान्ति वाटिकामा विरोध प्रदर्शनमा पनि रोक लगाएको छ। धर्नामा बस्दै आएका पीडितलाई लखेटेर शान्ति वाटिकाको गेटमा ताला लगाएको छ।

पीडितहरूले त्यसको विरोध गरेका हुन्। उनीहरू महानगरका मेयर साहको विरोध गर्दै शान्ति वाटिका बाहिर प्रदर्शन गरेका छन्।

देशका विभिन्न भागबाट हिंसापीडित, मिटर ब्याजपीडित, सुकुम्बासी न्यायका लागि काठमाडौं आएका छन्। उनीहरूले देशको राजधानीमा न्यायको माग गर्दै बस्ने ठाउँ पाएका छैनन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल