२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सगरमाथा चढ्नेले आफ्नो दिसा बेस क्याम्पमै फिर्ता ल्याउनुपर्ने

२०८०, २६ माघ शुक्रबार ०७:०८

माघ २६, काठमाडौँ | सगरमाथा आरोहण गर्ने मानिसले अब आफ्नो दिसा आधार शिविर (बेस क्याम्प) हुँदै फिर्ता ल्याउनुपर्ने भएको छ ।

सगरमाथा हिमाल क्षेत्र पर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाले यस्तो निर्देशन दिएको हो । 

आरोहणकर्ताले हिमाल क्षेत्रमा छोड्ने गरेको दिसा र अन्य किसिमको फोहोरले विश्वकै सर्वाेच्च शिखर सगरमाथा दुर्गन्धित हुँदै गएको छ ।


खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले यस्तो निर्देशन दिएको बताए । 

आरोहणकर्तालाई आधार शिविरमा दिसा विर्सजनका लागि एउटा झोला दिइने र फर्कने बेला उक्त झोला फिर्ता ल्याए/नल्याएको चेकजाँच हुने अध्यक्ष शेर्पाले बताए । 

हिमालको तापक्रमका कारण मानिसले विर्सजन गरेको मलमूत्र लामो समयसम्म रहेर दुर्गन्धित हुने गरेको छ । जलवायु परिवर्तनले समेत हिमालयहरूको स्थितिबारे चिन्ता बढ्दै गएको छ ।

यस्तोमा विश्वकै सर्वाेच्च शिखरलाई सफा राख्ने प्रयास स्वरुप यो कदम चालिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विश्वभरकै मानिसहरूले यो कदमको स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति