2026-07-06 09:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बस त्रिशुलीमा खस्यो, एकको मृत्यु, एक बेपत्ता, ९ जना गम्भीर (अपडेट)

कात्तिक ३, काठमाडौँ | काठमाडौँबाट भैरहवा जाँदै गरेको यात्रुबहाक मंगलबार राति साढे ८ बजे मुग्लिन-नारायणघाट सडकस्थित नौकिलो भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको छ |

लु १ ख ७३९१ नम्बरको उक्त बस दाहाखानी ६ स्थित ऋद्धि खोला नजिकैको सडकबाट त्रिसुली नदिमा खसेको हो | राती साढे ८ बजेतिर बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । 

चितवन जिल्ला प्रहरीका अनुसार उक्त दुर्घटनामा परि १ जना बसका सहचाकलको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बाँकी ९ जनाको उद्दार गरि भरतपुर पठाइएको छ | 

बसमा सवार ११ जना मध्ये राजु वि.क. भने अझै बेपत्ता छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । बस पानीमा डुवेको र केही भाग मात्र देखिएको छ भने बसमा रहेका बाँकीको उद्दार जारी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने