२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रेमी–प्रेमिका रिसाए, कसरी फकाउने?

२०८०, २ फाल्गुन बुधबार १२:१८

फागुन २, काठमाडौँ | आज प्रेम जोडीहरूको लागि विशेष दिन अर्थात भ्यालेन्टाइन डे। प्रेमी प्रमिकाहरू एक आपसमा आफ्ना प्रेम साटासाट गर्ने पर्वको रूपमा भ्यालेन्टाइन रहँदै आएको छ।

यस दिन प्रेमी- प्रेमिकाहरुले आफ्ना जोडीलाई उपहार दिँदै मनमा लागेका भावना साटासाट गर्ने गर्दछन्। कतिपयले आफ्ना प्रेमी–प्रेमिकालाई कविता, सायरी भन्दै प्रेम प्रकट गर्ने गरेका छन्।

तपाईं पनि आफ्ना मायालुको लागि कविता, सायरी वा मायाका मन्त्र भन्दै फकाउन चाहनुहुन्छ भने यसका लागि तपाईंको सहयोगी एपहरुको यहाँ चर्चा गरिन्छ। यसको सहायताले आफ्ना रिसाएका प्रेमी–प्रेमिका तुरुन्तै फकाउनु होस्।


सायरी एण्ड स्टाटस

यो एपमा भएको मायाका अद्भूत मन्त्र प्रयोग गर्दे तपाईंलले आफ्ना प्रेमी–प्रेमिकालाई प्रेमको सन्देश दिन सक्नुहुन्छ। आफ्नो प्रेमलाई वर्णन गर्न होस् वा प्रेमिकालाई फकाउन होस् यस एप तपाईंको लागि निकै सहयोगी हुनेछ।

एपमा प्रेमका मात्रै होइन फेसबुकमा राख्ने फोटो क्याप्सन, माया–प्रेमका कुरा, नीति ज्ञान, गीता कोट लगायतका धेरै जीवनपयोगी कुराहरु समावेश गरिएको कारण पनि यो सबैको लागि निकै उपयोगी हुनेछ। यो एप यहाँ क्लिक गरी मोबाइलमा डाउनलोड गर्नुहोस्।

मायाका मिठा कुरा

आफ्ना प्रेमी–प्रमिकालाई फकाउने यो अर्को उत्कृष्ट एप हो। यसमा पनि तपाईंले आफ्ना प्रेमी वा प्रेमिकालाई फकाउनु, खुसी पार्नका लागि हजारभन्दा बढी माया प्रेम सेमेटिएका भावनाहरु राखिएका छन्। यसमा तपाईंले मायालुलाई कसरी खुसी पार्न सकिन्छ त्यसको लागि छुट्टै क्याप्सन समेत राखिएको छ। यो एप क्लिक गरी आफ्नो मोबाइलमा डाउनलोड गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति